शिक्षा विधेयक छिटो ल्याउन दवाव दिदै अखिल(क्रान्तिकारी)ले शिक्षा मन्त्रीलाई बुझायो ज्ञापनपत्र

असार २३ । अनेरास्ववियू(क्रान्तिकारी)ले आफ्नो विभिन्न माग सहित शिक्षा विधेयक छिटो ल्याउन आज शिक्षा,बिज्ञान तथा प्रविधि मन्त्री रधुजी पन्तलाइ भेटी ज्ञापन पत्र बुझाएको छ । ज्ञापनपत्रमा उत्त संगठनको बुझाइ र सुझावहरु रहेका छन । नयाँ शिक्षा विधेयकले नेपालको संविधान कार्यान्वयन गर्ने, संघियताको मर्म बोकेको, राज्यको पुनर्संरचना अनुरुप बन्नु पर्दछ भन्ने संगठनको धारणा रहेको उक्त संगठनका […]

पुरा पढ्नुहोस् ..

शिक्षक नियुक्ति शतप्रतिशत खुल्ला प्रतिस्पर्धा द्रारा हुनुपर्ने अखिल (क्रान्तिकारी)को माग 

काठमाडौ असार २२ । नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)ले नयाँ शिक्षा विधेयकमा शिक्षक नियुक्ति शतप्रतिशत खुल्ला प्रतिस्पर्धाबाट हुनु पर्नी माग सहितको बिज्ञप्ति प्रकासित गरेको छ । शिक्षा विधेयक निर्माण र संसदमा टेवल गराउनको लागि विभिन्न चरणका दवाव सृजना गर्दै आएको यस विद्यार्थी संगठनले आफ्नो संगठनको धारणा सार्वजनिक गरेको हो । शिक्षामा भएको […]

पुरा पढ्नुहोस् ..

कुलिङ पिरियडमा भएको छेडखानीबारे छानबिन गर्न ७ सदस्यीय समिति गठन

निजामती विधेयकमा भएको कुलिङ पिरियडसम्बन्धी व्यवस्थामा भएको छेडखानीको छानबिन तथा अध्यन गर्न ७ सदस्यीय विशेष संसदीय समिति गठन हुने भएको छ। शनिबार सभामुख देवराज घिमिरेले दलका प्रमुख सचेतकहरुसँग गरेको बैठकपछि यस्तो निर्णय भएको नेकपा (माओवादी केन्द्र)को प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए। उनका अनुसार समितिमा नेपाली कांग्रेसबाट २, नेकपा एमालेबाट २, माओवादीबाट १, रास्वपाबाट १ […]

पुरा पढ्नुहोस् ..

एमालेको दुई वटा विधान रहेको कर्ण थापाको खुलासा

काठमाडौँ । नेकपा (एमाले) का नेता कर्ण थापाले पार्टीको विधानबाट दुई कार्यकाल र ७० वर्षे उमेर हद नहटेको बताएका छन् । शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षत्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले विधान महाधिवेशनले पास गरेको कुरामा राष्ट्रिय महाधिवेशनपछि जालझेल  गरेर विधान छापिएको दाबी गरेका हुन् । उनले अहिले एमालेमा दुई वटा विधान देखाएर आफू […]

पुरा पढ्नुहोस् ..

माओवादी केन्द्रले श्रमदान बाटै बनायो तटबन्ध

दाङ–सुर्खेत सडक खण्ड अन्तर्गत दाङ तुलसीपुरको पातुखोला पुल जीर्ण हुन थालेपछि श्रमदान गरेर तटबन्ध गरिएको छ । शनिबार माओवादी केन्द्र तुलसीपुरले श्रमदान गरेर तटबन्ध निर्माण गरेको हो । जहाँ तटबन्ध नहुँदा पुल मुनीको भाग गहिरिएर गएको छ । जसले गर्दा पुल जीर्ण अबस्थामा रहेपछि श्रमदान गरेर तटबन्धको काम गरिएको माओवादी केन्द्र तुलसीपुर नगर अध्यक्ष मोहन […]

पुरा पढ्नुहोस् ..

क्रिष्टियानो रोनाल्डोले साउदी प्रो लिगमा अल-नस्रसँग २ वर्षको “कृतिमानी सम्झौता”

क्रिष्टियानो रोनाल्डोले साउदी प्रो लिगमा अल-नस्रसँग २ वर्षको “कृतिमानी–रूपमै” सम्झौता गरेका छन् ,— अबसम्मको सबैभन्दा महँगो खेल सम्झौता! यो सम्झौता रोचक तथ्यहरूसहित यस्तो छ: महत्त्वपूर्ण तथ्यहरू अभूतपूर्व रकम 0-1मूल वार्षिक तलब: £178 मिलियन (करीब $245 मिलियन) प्राप्त गर्दै—दुई वर्षमा £356 मिलियन मात्र आधार तलबमा  । 380-0साइनिङ बोनस: पहिलो वर्षमा £24.5 मिलियन, यदि दोस्रो वर्षको विकल्प लागू भयो भने बढेर […]

पुरा पढ्नुहोस् ..

देशमा १५ प्रतिशत रोपाइँ, सुदूरपश्चिम सबैभन्दा अघि

काठमाडौँ- यसवर्ष हाल सम्म देशभर करीब साढे १५ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ। बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रले जारी गरेको तथ्यांक अनुसार हाल सम्म देशभर १५.६ प्रतिशत रोपाइँ सकिएको छ। केन्द्रका अनुसार देशभर १३ लाख ९१ हजार ३२१ हेक्टर जमिनमा धान खेती हुने गरेकोमा हाल सम्म जम्मा २ लाख १७ हजार […]

पुरा पढ्नुहोस् ..

एकल आमाका सन्तानलाई नागरिकता दिने गरी विधेयक पारित

काठमाडौँ, असार १४। नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८२ प्रतिनिधिसभा बैठकबाट पारित भएको छ। शनिबार बसेको प्रतिनिधिसभा बैठकमा गृहमन्त्री रमेश लेखकले पेस गरेको नेपाल नागरिकता दोस्रो संशोधन विधेयक बहुमतले पारित भएको हो। त्यसअघि विधेयकमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै गृहमन्त्री लेखकले नेपाली नागरिकलाई नागरिकताविहीन हुनुपर्ने अवस्था अव नरहने बताए। नेपाली नागरिक एकल आमाबाट जन्मिएका […]

पुरा पढ्नुहोस् ..

फुटबल विश्वकप २०२५: मेस्सीको पुनर्मिलनमा इन्टर मियामी र पिएसजी आमने–सामने

एटलान्टा, जुन २८ (एएनआई): फिफा क्लब विश्वकप २०२५ अन्तर्गत बहुप्रतीक्षित प्रतिस्पर्धामा इन्टर मियामी र फ्रान्सेली जायन्ट पिएसजी (पेरिस सेंट–जर्मेन) आइतबार एकआपसमा भिड्दैछन्। खेल अमेरिकी शहर एटलान्टास्थित मेर्सिडीज–बेन्ज स्टेडियममा नेपाली समयअनुसार राति १०:४५ बजे सुरु हुनेछ। यो म्याच विशेषरूपमा रोचक मानिएको छ, किनभने अर्जेन्टिनी सुपरस्टार लियोनल मेस्सी पहिलो पटक आफ्नो पूर्व क्लब पिएसजी बिरुद्ध मैदान उत्रनेछन्। […]

पुरा पढ्नुहोस् ..

धोनीलाई ‘हल अफ फेम’को सम्मान, भन्छन्- यो क्षणलाई म सधैँ सजाएर राख्नेछु

काठमाडौँ- भारतीय क्रिकेट टोलीका पूर्वकप्तान महेन्द्रसिंह धोनीलाई आईसीसीले हल अफ फेमको सम्मान प्रदान गरिएको छ। सोमबार लन्डनमा आयोजित एक समारोहमा अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)को हल अफ फेममा समावेश गरिएको हो। धोनीले आफूलाई गरिएको उक्त सम्मान धेरै ठूलो भएको बताएका छन्। ‘विश्वभरका विभिन्न युगका क्रिकेटरहरूको योगदानका आधारमा आईसीसीको हल अफ फेममा समावेश हुनु मेरा लागि ठूलो […]

पुरा पढ्नुहोस् ..