नेकपा (माओवादी केन्द्र) बन्दिपुरले सिफारिस गर्यो अध्यक्ष उपाध्यक्षको नाम

बैशाख ४, बन्दिपुर । नेकपा (माओवादी केन्द्र) बन्दिपुर गाउँ समितिले बैशाख ३० गते हुने स्थानीय निर्वाचनको लागि उमेदवारको नाम सर्वसम्मतले पेश गरेको छ । ३ गते बसेको गाउँ समितिको पुर्ण बैठकले उत्त सिफारिस गरेको हो । २०७४ सालको स्थानिय निर्वाचनमा बिजय हासिल गरेको बन्दिपुर गाउँपालिकामा यश पटक पनि एक जुट भएर निर्वाचनमा होमिने र बिजय […]

पुरा पढ्नुहोस् ..

अरबिन्द्र भट्टराईले ल्याए देशै भरी माओवादीलाई जिताउने गीत

लोक गायक तथा नेकपा (माओवादी केन्द्र)को युवा नेता अरबिन्द्र भट्टराईले *देशको हित चिताउने माओवादी हो* भन्ने चुनावी गीत बजारमा ल्याएका छन । घर घरमा ग्यास पाइप, के म ह्यानसम छैन र, मै पनि माया लाउकी, यो कान्छिको बगैंचामा, बेलैमा गरे, लगाएतका गीतहरु बजारमा ल्याइसकेका अरबिन्द्र भट्टराईले यश गीतमा शब्द र लय दिएका छन । चेतन […]

पुरा पढ्नुहोस् ..

तनहुँसुर राजदरबारको पहिलो चरणको पुनर्निर्माण सम्पन्न

बिनिता भण्डारी । तनहुँको व्यास नगरपालिका–११ मा रहेको तनहुँसुर पर्यटकीय दृष्टिकोणले सम्भावना बोकेको ऐतिहासिक ठाउँ हो । सेनवंशी राजाले शासन गरेको ‘तनहुँसुर को राजदरबारको पुनःनिर्माणपछि पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने अपेक्षा गरिएको छ । ‌ वि.सं. २०२५ सम्म भरिभराउ रहेको तनहुँसुर अहिले भने उजाडजस्तै बनेको छ । तनहुँसुर नेवार समुदायको ६० घर मध्य अहिले 3 घर […]

पुरा पढ्नुहोस् ..

बन्दिपुर गाउँपालिकाले सुरु गर्‍यो भुमिहिन सुकुम्बासीलाई लाल पुर्जा बितरण कार्यक्रम

२०७८ चैत २१ । तनहुँको बन्दिपुर गाउँपालिकाले आज देखि लालपुर्जा (निस्सा) वितरण कार्यक्रम सुरु गरेको छ। गाउँपालिकाले राष्ट्रिय भूमि आयोगसंग भएको सम्झौता बमोजिम भूमिहीन दलित, भूमिहीन सुकुम्बासीहरुलाई जग्गाको लालपुर्जा (ऐलानी, प्रति जग्गा उपभोग गरिरहेको प्रमाण) (निस्सा) वितरण कार्य सुरु गरेको हो । सोमबार वडा नम्बर १ स्थित रिमाल्नी वडा कार्यलयमा ७३ जना भूमिहीन दलित, भूमिहीन […]

पुरा पढ्नुहोस् ..

बन्दिपुरमा माओवादी झन लोकप्रिय, सुरु भयो पार्टी प्रबेश गर्नेको लहर

स्थानिय निर्वाचन नजिकिदै गर्दा पार्टीहरु आफ्नो आफ्नो चुनावि एजेन्डा लिएर घर दैलो गर्नी क्रम सुरु भएको छ । बैशाख ३० गते गर्नी भनिएको स्थानीय निर्वाचनले बिस्तारै चुनावी माहोल बन्दै गएको बुझ्न सकिन्छ । नेकपा (माओवादी केन्द्र) ले बिजय हासिल गरेको बन्दिपुरमा अगामी निर्वाचनको लागि विभिन्न योजना सहित घर दैलो कार्यक्रम सुरु गरेको छ । बिकास […]

पुरा पढ्नुहोस् ..

थप ६४ लाख डोज खोप आउने

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा थप ६४ लाख डोज खोप आउने पक्का भएको जानकारी दिएको छ । चीनसँग खरीद गरिएको ४० लाख डोज खोपमध्ये ३२ लाख डोज साउन १५ गतेसम्ममा आइपुग्ने र थप ३२ लाख खोप आउने निश्चित भएको भएको मन्त्रालयले विज्ञप्तिमार्फत जानकारी गराएको हो । सरकारले चीनको खोप निर्माता कम्पनी सिनोफार्मसँग ४० […]

पुरा पढ्नुहोस् ..

कोरोनाबाट थप ११ जनाको मृत्यु, ८८५ जनामा संक्रमण पुष्टि

काठमाडौं । कोराना भाइरसबाट थप ११ जनाको मृत्यु भएको छ । भने ८८५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । बुधबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले देशभर पछिल्लो २४ घण्टामा ११ जनाको मृत्यु र ८८५ जनामा संक्रमण पुष्टि भएको जनाकारी दिए । यससँगै देशभर मृत्यु हुनेको संख्या १७५ पुगको छ, भने […]

पुरा पढ्नुहोस् ..

बस दुर्घटना, एकको मृत्यु, आधा दर्जन बढी घाइते

रामेछाप । मन्थली नगरपालिका १ मच्छेडाडीमा ब्रेक फेल भई बस दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । ओखलढुंगाको घोराखरीबाट काठमाडौंतर्फ जाँदै गरेको अरनिको यातायातको बा ४ ख ४२१० नं.को बस आज (आइतबार) अपरान्ह्र दुर्घटनामा परेको हो । मृत्यु हुनेमा ओखलढुंगा चम्पादेवी गाउँपालिका ६ का ओम कार्की रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा अधिकांश यात्रु […]

पुरा पढ्नुहोस् ..

प्रधानन्यायाधीशमा चोलेन्द्रशमशेर जबराको नाम सिफारिस

काठमाडौं । संवैधानिक परिषदले सर्वोच्च अदालतका न्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रधानन्यायाधीश नियुक्त गर्न सिफारिस गरेको छ । परिषदको बिहीबार बसेको बैठकले न्यायाधीश जबरालाई सिफारिस गरेको परिषद स्रोतले जनाएको छ । प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले पुस १७ मा ६५ वर्षे उमेर हदका कारण अवकाश पाउँदै छन् । संवैधानिक निकायका पदाधिकारीले अवकाश पाउनु एक महिनाअगाडि नै नयाँ नियुक्तिका लागि […]

पुरा पढ्नुहोस् ..

नेकपाले न्यूरोडमा लगायो डोजर, यस्ता छन् ६ कारण

२५ मंसिर पोखरा । नेपाल कम्युनिस्ट पार्टीले यहाँस्थित न्यूरोडको एक विवादित जग्गामा डोजर लगाएको छ । स्थानीय हरिबहादुर थापाको जग्गा माफियाहरुले कब्जा गरेको भन्दै नेकपाको जनपरिषद्ले डोजर लगाएको हो । कास्कीको पर्यटकीयस्थल पोखराको मुटु मानिने न्यूरोडको कैलाश विकास बैंकको सामुन्ने रहेको कृष्ण थापाले आप्नो ९ रोपनी ३ आना किर्ते कागज गरेर कब्जा गरेको भन्दै पीडितलाई […]

पुरा पढ्नुहोस् ..