काठमाडौँ क्षेत्र नं. ६ मा प्रधान र खनाललाई आचार्यको कडा टक्कर
काठमाडौँ – प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन २०७९ को चहलपहल बढ्दै गरेको सन्दर्भमा आज देशभरिबाट मनोनयन दर्ता सम्पन्न भएको छ । प्रतिनिधिसभा सदस्यका लागि काठमाडौं निर्वाचन क्षेत्र नम्बर ६ मा नेपाली काङ्ग्रेसका भीमसेनदास प्रधान र नेकपा (एमाले)का सर्वेन्द्रनाथ खनालले मनोनयन दर्ता गराएका छन् । त्यसै गरी जसपाका तर्फबाट युवा नेता मनोज आचार्यको मनोनयन […]
पुरा पढ्नुहोस् ..