विकासमा महिला संस्था द्वारा सर्वोदय मा.वि. मा दुई दिने शिक्षक पेशागत विकास तालिम सम्पन्न

लमजुङ | विकासमा महिला नामक संस्थाको आयोजना तथा श्री सर्वोदय माध्यमिक विद्यालय लमजुङको संयोजनमा साविक दुराडाँडा क्षेत्रका विद्यालयहरुमा अध्यापनरत शिक्षकहरुको पेशागत विकासका लागि शिक्षक तालिम २०८१ सम्पन्न भएको छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नारायणबहादुर केसीको अध्यक्षतामा २०८१ साल माघ ३ र ४ गते दुई दिन सर्वोदय माध्यमिक विद्यालयमा उक्त कार्यक्रम सञ्चालन भएको थियो । सुन्दरबजार […]

पुरा पढ्नुहोस् ..

सर्वोदय मा. वि.- लमजुङ को “सर्वोदय पात्रो” नामक मोबाइल एप सार्वजनिक

लमजुङ – सर्वोदय माध्यामिक विद्यालय आफैँले एप्लिकेशन बनाएको छ ।  आज आइतबार वि.व्य.स का अध्यक्ष श्री नारायण बहादुर के. सी. र सुन्दरबजार वडा न. ३ का अध्यक्ष श्री अमृत नेउपाने लगायत शिक्षक, कर्मचारी तथा विद्यार्थीहरुको उपस्थितिमा एक कार्यक्रम गरि यस एप्लिकेशन सार्वजनिक गरिएको छ । केही विद्यालयहरूले अरूले बनाएको एप्लिकेशन प्रचलनमा ल्याएको भए पनि विद्यालय आफैँले […]

पुरा पढ्नुहोस् ..

थप ६४ लाख डोज खोप आउने

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा थप ६४ लाख डोज खोप आउने पक्का भएको जानकारी दिएको छ । चीनसँग खरीद गरिएको ४० लाख डोज खोपमध्ये ३२ लाख डोज साउन १५ गतेसम्ममा आइपुग्ने र थप ३२ लाख खोप आउने निश्चित भएको भएको मन्त्रालयले विज्ञप्तिमार्फत जानकारी गराएको हो । सरकारले चीनको खोप निर्माता कम्पनी सिनोफार्मसँग ४० […]

पुरा पढ्नुहोस् ..

सार्वजनिक यातायातमा मनपरी भाडा

काठमाडौँ । यातायात व्यवस्था विभागले एउटा प्रदेशबाट अर्को प्रदेशमा जाने सवारी साधनमा भाडा बढाए पनि यातायात व्यवसायीले भने राजधानीमै सके जति असुल्न थालेका छन् । विभागको वेबसाइटमा गत ३१ गते अन्तर प्रदेशमा चल्ने सार्वजनिक सवारीमा भाडा बढाइएको सूचना राखिएको छ । राजधानीमै व्यवसायीले मनपरी भाडा लिँदा पनि विभागले अनुगमन नगरेको यात्रुको गुनासो छ । यात्रु […]

पुरा पढ्नुहोस् ..

कोरोनाविरुद्धको खोप खरिदका लागी बाग्मती प्रदेशद्वारा २ अर्ब बजेट विनियोजन

काठमाडौं । वाग्मती प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले कोरोनाको तेस्रो भेरियन्टमा बालबालिका अत्याधिक प्रभावित हुने भएकाले प्रदेश मातहतका अस्पताललाई २० प्रतिशत श्यया छुट्याउन निर्देशन गरेको छ । सामाजिक विकासमन्त्री सरस्वती बस्नेतले कोरोनाविरुद्धको खोप व्यवस्थापनदेखि सङ्क्रमितलाई उपचार गर्न अस्पतालमा श्ययाको तयारी तथा अक्सिजन प्लान्टको तयारी प्रदेश सरकार गरिरहेको जानकारी दिइन् । चालू आर्थिक वर्ष २०७८/७९ मा […]

पुरा पढ्नुहोस् ..

जमैका ३६ रनले पराजित

एजेन्सी – ब्याट्सम्यानहरुले अपेक्षित प्रदर्शन गर्न नसक्दा जमैका तलावाजले क्यारेबियन प्रिमियर लिग (सिपिएल) मा तेस्रो हार बेहोरेको छ । प्रतियोगिताको पाँचौ खेलमा जमैकाले बार्बाडोससँग ३६ रनको हार बेहोरेको हो । बिहीबार जितका लागि १ सय ४९ रनको लक्ष्य पछ्याएको जमैकाले २० ओभरमा ९ विकेट गुमाउँदै १ सय १२ रनमात्र जोड्न सक्यो । क्रुमा बोनरले ३१ रन […]

पुरा पढ्नुहोस् ..

पाटन अस्पतालमा कोरोना संक्रमित महिलाको मृत्यु

काठमाडौं । ललितपुरस्थित पाटन अस्पतालमा कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । आइसियूमा उपचाररत ललितपुरकी ६५ वर्षीया महिलाको मृत्यु भएको हो । ललितपुर निवासी उनको बिहीबार बिहान ६ बजे मृत्यु भएको अस्पताल जनाएको छ । स्वास्थ्यमा समस्या आएपछि उनलाई आइसियूमा राखेर उपचार गरिएको थियो । मृतकको शव नेपाली सेनाको टोलीले व्यवस्थापन गर्ने तयारी गरेको छ […]

पुरा पढ्नुहोस् ..

कोरोनाबाट थप ११ जनाको मृत्यु, ८८५ जनामा संक्रमण पुष्टि

काठमाडौं । कोराना भाइरसबाट थप ११ जनाको मृत्यु भएको छ । भने ८८५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । बुधबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले देशभर पछिल्लो २४ घण्टामा ११ जनाको मृत्यु र ८८५ जनामा संक्रमण पुष्टि भएको जनाकारी दिए । यससँगै देशभर मृत्यु हुनेको संख्या १७५ पुगको छ, भने […]

पुरा पढ्नुहोस् ..

बस दुर्घटना, एकको मृत्यु, आधा दर्जन बढी घाइते

रामेछाप । मन्थली नगरपालिका १ मच्छेडाडीमा ब्रेक फेल भई बस दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । ओखलढुंगाको घोराखरीबाट काठमाडौंतर्फ जाँदै गरेको अरनिको यातायातको बा ४ ख ४२१० नं.को बस आज (आइतबार) अपरान्ह्र दुर्घटनामा परेको हो । मृत्यु हुनेमा ओखलढुंगा चम्पादेवी गाउँपालिका ६ का ओम कार्की रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा अधिकांश यात्रु […]

पुरा पढ्नुहोस् ..

प्रधानन्यायाधीशमा चोलेन्द्रशमशेर जबराको नाम सिफारिस

काठमाडौं । संवैधानिक परिषदले सर्वोच्च अदालतका न्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रधानन्यायाधीश नियुक्त गर्न सिफारिस गरेको छ । परिषदको बिहीबार बसेको बैठकले न्यायाधीश जबरालाई सिफारिस गरेको परिषद स्रोतले जनाएको छ । प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले पुस १७ मा ६५ वर्षे उमेर हदका कारण अवकाश पाउँदै छन् । संवैधानिक निकायका पदाधिकारीले अवकाश पाउनु एक महिनाअगाडि नै नयाँ नियुक्तिका लागि […]

पुरा पढ्नुहोस् ..