Blogs

क्रान्तिकारीको माहोल देखिए पछि एमाले निकट अखिलले लगायो आर आरमा ताला

काठमाडौं । त्रिभुवन विश्वविद्यालय अन्तर्गतका अधिकांश ठूला क्याम्पसमा भोलि (मंगलबार, चैत ५ गते) का लागि तोकिएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन ताला बन्दीका कारण प्रभावित भएको छ। क्याम्पसहरूमा जारी ताला बन्दीले गर्दा भोलि मतदान सम्भव नहुने देखिएको छ । सोमबार राति रत्नराज्य लक्ष्मी क्याम्पस (आरआर क्याम्पस) मा नेकपा एमाले निकट अनेरास्ववियुले ताला लगाएको छ। […]

पुरा पढ्नुहोस् ..

भ्रष्टाचार मुक्त स्ववियुको लागि अखिल (क्रान्तिकारी) लाई मतदान: अध्यक्ष अखिल (क्रान्तिकारी)

चैत ५, आज देशभर स्वतन्त्र बिद्यार्थी युनियनको निर्वाचन सम्पन्न हुन गैरहेको छ । त्रिभुवन बिश्वविश्वविद्यालय अन्तर्गतका क्याम्पसहरुमा सम्पन्न हुदै गरेको निर्वाचनमा मुख्य तिन दलकै प्रतिस्पर्धा देखिन्छ । केहि ठाउँमा आ-आफ्नो स्वार्थका कारण निर्वाचन रोकिएको छ भने प्राय ठाउँहरुमा निर्वाचन हुदैछ । यसै बिचमा भ्रष्टाचार मुक्त स्ववियु निर्माणका लागि अखिल (क्रान्तिकारी)लाइ मत दिन अखिल (क्रान्तिकारी)का अध्यक्ष […]

पुरा पढ्नुहोस् ..
swawiyu

अञ्जनाको लोकप्रीयता बढे संगै चन्द्रोदयमा क्रान्तिकारी जित तर्फ उन्मुख

धादिङ्ग चैत ३.धादिङ्ग जिल्लाकै प्रतिष्ठित क्याम्पस चन्द्रोदय बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचनको रौनक छाएको छ। यहि चैत्र ५ गते हुन गैरहेको स्ववियु निर्वाचनले देशनै गर्माएको बेला चन्द्रोदयमा पनि स्ववियु निर्वाचनको माहोल तातेको हो। प्रभावशाली देखिने अखिल (क्रान्तिकारी), ने वि संघ, अनेरास्वयु लगायतकै प्रतिस्पर्धा यस क्याम्पसमा पनि हुने देखिएको छ। स्ववियुको लागि मात्र नभएर पहिले देखिने बिधार्थीहरुको […]

पुरा पढ्नुहोस् ..

विकासमा महिला संस्था द्वारा सर्वोदय मा.वि. मा दुई दिने शिक्षक पेशागत विकास तालिम सम्पन्न

लमजुङ | विकासमा महिला नामक संस्थाको आयोजना तथा श्री सर्वोदय माध्यमिक विद्यालय लमजुङको संयोजनमा साविक दुराडाँडा क्षेत्रका विद्यालयहरुमा अध्यापनरत शिक्षकहरुको पेशागत विकासका लागि शिक्षक तालिम २०८१ सम्पन्न भएको छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नारायणबहादुर केसीको अध्यक्षतामा २०८१ साल माघ ३ र ४ गते दुई दिन सर्वोदय माध्यमिक विद्यालयमा उक्त कार्यक्रम सञ्चालन भएको थियो । सुन्दरबजार […]

पुरा पढ्नुहोस् ..

सर्वोदय मा. वि.- लमजुङ को “सर्वोदय पात्रो” नामक मोबाइल एप सार्वजनिक

लमजुङ – सर्वोदय माध्यामिक विद्यालय आफैँले एप्लिकेशन बनाएको छ ।  आज आइतबार वि.व्य.स का अध्यक्ष श्री नारायण बहादुर के. सी. र सुन्दरबजार वडा न. ३ का अध्यक्ष श्री अमृत नेउपाने लगायत शिक्षक, कर्मचारी तथा विद्यार्थीहरुको उपस्थितिमा एक कार्यक्रम गरि यस एप्लिकेशन सार्वजनिक गरिएको छ । केही विद्यालयहरूले अरूले बनाएको एप्लिकेशन प्रचलनमा ल्याएको भए पनि विद्यालय आफैँले […]

पुरा पढ्नुहोस् ..

काठमाडौँ क्षेत्र नं. ६ मा प्रधान र खनाललाई आचार्यको कडा टक्कर

काठमाडौँ – प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन २०७९ को चहलपहल बढ्दै गरेको सन्दर्भमा आज देशभरिबाट मनोनयन दर्ता सम्पन्न भएको छ । प्रतिनिधिसभा सदस्यका लागि काठमाडौं निर्वाचन क्षेत्र नम्बर ६ मा नेपाली काङ्ग्रेसका भीमसेनदास प्रधान र नेकपा (एमाले)का सर्वेन्द्रनाथ खनालले मनोनयन दर्ता गराएका छन् । त्यसै गरी जसपाका तर्फबाट युवा नेता मनोज आचार्यको मनोनयन […]

पुरा पढ्नुहोस् ..

लमजुङ एजुकेशन सेन्टरको आयोजनामा बैदेशिक यात्रामा भाषा र सिपको महत्व विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

श्रावण १५, लमजुङ एजुकेशन सेन्टरले होटल तुल्सी होम बेसीशहरमा एक कार्यक्रम बिच बैदेशिक यात्रामा भाषा र सिपको महत्व विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा बेसीशहरका रहेका ५० जना विभिन्न स्कुल कलेजमा अध्ययनरत विद्यार्थीहरुको सहभागिता रहेको थियो । कार्यक्रममा बैदेशिक यात्रामा भाषा र सिपको महत्वको बारेमा पोखरा मल्टिप्रर्पोज एजुकेशन हब प्रा.लि. का प्रबन्ध […]

पुरा पढ्नुहोस् ..

क्रान्तिकारी नेत्रीको उपन्यास छोरिको ८ गते लोकार्पण

अनेरास्ववियू (क्रान्तिकारी) की नेत्री मनिषा आचार्यद्वारा लिखित उपन्यास छोरीको यहि साउन ८ गते लोकार्पण हुने भएको छ । अनेरास्ववियू (क्रान्तिकारी) को आयोजनामा हुने कार्यक्रममा नेकपा (माओवादी केन्द्र) की स्थायी समिति सदस्य तथा उर्जामन्त्री पम्फा भुसाल, पुर्व मन्त्री तथा नेकपा (एस) की सचिव रामकुमारी झाँक्री, अनेरास्ववियू (क्रान्तिकारी) की अध्यक्ष पञ्चा सिंह लगायतको सहभागिता रहने आयोजकले जनाएको […]

पुरा पढ्नुहोस् ..

शुक्लागण्डकी नगरपालिका वडा न ८ मा १ करोड १५ लाख बजेट विनियोजन

ने .क .पा माओवादी पार्टीको केन्द्रीय सदस्य एवं गण्डकी प्रदेश सांसद माननीय आशा कोइराला ज्युले शुक्लागण्डकी नगरपालिकामा गण्डकी प्रदेश सरकार अर्थ मन्त्रालयद्वारा आर्थिक बर्ष २०७९/८० को लागि विभिन्न आयोजनाहरुमा बजेट विनियोजित भएको छ। शुक्लागण्डकी नगरपालिकाको १ देखि १२ वडामा नै विभिन्न आयोजनाहरुमा बजेट विनियोजन भएता पनि शुक्लागण्डकी नगरपालिका वडा न ८ मा भने अखिल क्रान्तिकारीका […]

पुरा पढ्नुहोस् ..

बालमैत्री स्थानीय शासन प्रवर्द्धन तथा व्यवस्थापन कार्यक्रम सम्पन्न

बालमैत्री स्थानीय शासन प्रबर्द्धन तथा व्यवस्थापन कार्यशाला कार्यक्रम तनहुँको शुक्लागण्डकी नगरपालिकाको हल मा सम्पन्न भएको छ। सामाजिक बिकास कार्यलय गण्डकी प्रदेश तनहुँ दमौली को आयोजनामा भएको बाल मन्त्री कार्यक्रमा शुक्लागण्डकी नगरपालिकाको १२ वटा वडाको जनप्रतिनिधि , स्वास्थ्यकर्मी ,शिक्षा र नगरपालिका शाखा प्रमुख, कर्मचारीहरु सहभागी रहेको थियोे । शुक्लागण्डकी नगरपालिकाको उप प्रमुख खुम बाहादुर बि .क […]

पुरा पढ्नुहोस् ..