एकल आमाका सन्तानलाई नागरिकता दिने गरी विधेयक पारित

काठमाडौँ, असार १४। नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८२ प्रतिनिधिसभा बैठकबाट पारित भएको छ। शनिबार बसेको प्रतिनिधिसभा बैठकमा गृहमन्त्री रमेश लेखकले पेस गरेको नेपाल नागरिकता दोस्रो संशोधन विधेयक बहुमतले पारित भएको हो। त्यसअघि विधेयकमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै गृहमन्त्री लेखकले नेपाली नागरिकलाई नागरिकताविहीन हुनुपर्ने अवस्था अव नरहने बताए। नेपाली नागरिक एकल आमाबाट जन्मिएका […]

पुरा पढ्नुहोस् ..

रवि छुटाउन रास्वपाको हस्ताक्षर

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीले शनिवारबाट घरदैलो पदयात्रा सुरु गरेको छ। पार्टी सभापति रवि लामिछाने माथि भएको राजनैतिक प्रतिशोधविरुद्ध हस्ताक्षर महाअभियानका लागि काठमाडौं जिल्ला समितिले शनिवार न्यूरोड गेटबाट घरदैलो पदयात्रा सुरु गरेको हो। न्यूरोड गेटबाट सुरु गरिएको पदयात्रा टेबहाक, सुन्धारा, लगन चिकामुगल हुँदै इन्द्रचोक पुग्ने छ। पदयात्रामा पार्टीका उपसभापति डीपी अर्याल, विराजभक्त श्रेष्ठलगायतका नेताहरुको सहभागिता छ। […]

पुरा पढ्नुहोस् ..

मदन भण्डारी जयन्तीमा ‘विद्या पक्ष’प्रति ओलीको आक्रोश, भन्छन्- हिसाबकिताब हुन्छ!

काठमाडौँ- प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशन नआउँदै पार्टीभित्र केही स्वार्थ तत्त्वहरुलाई महाधिवेशन लागेको टिप्पणी गरेका छन्। जननेता मदनकुमार भण्डारीको ७४ औँ जन्मजयन्तीका अवसरमा राष्ट्रिय युवा सङ्घद्वारा चन्द्रागिरी नगरपालिका वडा १३, कङ्कालीमा आयोजित वृक्षरोपण कार्यक्रमको शुभारम्भका अवसरमा अध्यक्ष ओलीले यस्तो बताएका हुन्। ‘हाम्रा कार्यकर्तालाई महाधिवेशन लागेकै छैन। केही स्वार्थीहरुलाई महाधिवेशन लागेको […]

पुरा पढ्नुहोस् ..

एमालेको राजनीतिमा सक्रिय हुने विद्या भण्डारीको घोषणा

काठमाडौँ, असार १४– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफू अब एमालेको राजनीतिमा सक्रिय हुने घोषणा गरेकी छन्। मदन भण्डारीको ७४औँ जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रममा उनले यस्तो घोषणा गरेकी हुन्। एमालेको राजनीतिमा सक्रिय हुनकै लागि आफूले एमालेको सदस्यता नवीकरण गरेको उनको भनाइ थियो। ‘फरक ढङ्गको राजनीतिक जिम्मेवारीबाट मुक्त भएपछि नेकपा (एमाले) मै रहेर पार्टीको राजनीतिक यात्रालाई निरन्तरता दिने […]

पुरा पढ्नुहोस् ..

क्रान्तिकारीको माहोल देखिए पछि एमाले निकट अखिलले लगायो आर आरमा ताला

काठमाडौं । त्रिभुवन विश्वविद्यालय अन्तर्गतका अधिकांश ठूला क्याम्पसमा भोलि (मंगलबार, चैत ५ गते) का लागि तोकिएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन ताला बन्दीका कारण प्रभावित भएको छ। क्याम्पसहरूमा जारी ताला बन्दीले गर्दा भोलि मतदान सम्भव नहुने देखिएको छ । सोमबार राति रत्नराज्य लक्ष्मी क्याम्पस (आरआर क्याम्पस) मा नेकपा एमाले निकट अनेरास्ववियुले ताला लगाएको छ। […]

पुरा पढ्नुहोस् ..

भ्रष्टाचार मुक्त स्ववियुको लागि अखिल (क्रान्तिकारी) लाई मतदान: अध्यक्ष अखिल (क्रान्तिकारी)

चैत ५, आज देशभर स्वतन्त्र बिद्यार्थी युनियनको निर्वाचन सम्पन्न हुन गैरहेको छ । त्रिभुवन बिश्वविश्वविद्यालय अन्तर्गतका क्याम्पसहरुमा सम्पन्न हुदै गरेको निर्वाचनमा मुख्य तिन दलकै प्रतिस्पर्धा देखिन्छ । केहि ठाउँमा आ-आफ्नो स्वार्थका कारण निर्वाचन रोकिएको छ भने प्राय ठाउँहरुमा निर्वाचन हुदैछ । यसै बिचमा भ्रष्टाचार मुक्त स्ववियु निर्माणका लागि अखिल (क्रान्तिकारी)लाइ मत दिन अखिल (क्रान्तिकारी)का अध्यक्ष […]

पुरा पढ्नुहोस् ..

काठमाडौँ क्षेत्र नं. ६ मा प्रधान र खनाललाई आचार्यको कडा टक्कर

काठमाडौँ – प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन २०७९ को चहलपहल बढ्दै गरेको सन्दर्भमा आज देशभरिबाट मनोनयन दर्ता सम्पन्न भएको छ । प्रतिनिधिसभा सदस्यका लागि काठमाडौं निर्वाचन क्षेत्र नम्बर ६ मा नेपाली काङ्ग्रेसका भीमसेनदास प्रधान र नेकपा (एमाले)का सर्वेन्द्रनाथ खनालले मनोनयन दर्ता गराएका छन् । त्यसै गरी जसपाका तर्फबाट युवा नेता मनोज आचार्यको मनोनयन […]

पुरा पढ्नुहोस् ..

नेकपा (माओवादी केन्द्र) बन्दिपुरले सिफारिस गर्यो अध्यक्ष उपाध्यक्षको नाम

बैशाख ४, बन्दिपुर । नेकपा (माओवादी केन्द्र) बन्दिपुर गाउँ समितिले बैशाख ३० गते हुने स्थानीय निर्वाचनको लागि उमेदवारको नाम सर्वसम्मतले पेश गरेको छ । ३ गते बसेको गाउँ समितिको पुर्ण बैठकले उत्त सिफारिस गरेको हो । २०७४ सालको स्थानिय निर्वाचनमा बिजय हासिल गरेको बन्दिपुर गाउँपालिकामा यश पटक पनि एक जुट भएर निर्वाचनमा होमिने र बिजय […]

पुरा पढ्नुहोस् ..

शुक्लागण्डकी नगरपालिकामा सरन सापकोटाको चर्चा

तनहुँको शुक्लागण्डकी नगरपालिकाको मेयरमा ycl केन्द्रिय सदश्य , ycl गण्डकी प्रदेश सह संयोजक , नेकपा माओवादी केन्द्र तनहुँ जिल्ला समन्वय समिती सदश्य रहेका सरन सापकोटाको चर्चा चल्न थालेको छ । स्थानीय तहको निर्वाचनलाई लक्षित गरी उम्मेदवार छान्ने र वडा भेला तथा सम्मेलनले तीब्रता बढेको छ । स्थानीय निर्वाचन नजिकिदै गर्दा देश चुनावमय बन्दै गैरहेको छ […]

पुरा पढ्नुहोस् ..

अरबिन्द्र भट्टराईले ल्याए देशै भरी माओवादीलाई जिताउने गीत

लोक गायक तथा नेकपा (माओवादी केन्द्र)को युवा नेता अरबिन्द्र भट्टराईले *देशको हित चिताउने माओवादी हो* भन्ने चुनावी गीत बजारमा ल्याएका छन । घर घरमा ग्यास पाइप, के म ह्यानसम छैन र, मै पनि माया लाउकी, यो कान्छिको बगैंचामा, बेलैमा गरे, लगाएतका गीतहरु बजारमा ल्याइसकेका अरबिन्द्र भट्टराईले यश गीतमा शब्द र लय दिएका छन । चेतन […]

पुरा पढ्नुहोस् ..