क्रिष्टियानो रोनाल्डोले साउदी प्रो लिगमा अल-नस्रसँग २ वर्षको “कृतिमानी सम्झौता”

क्रिष्टियानो रोनाल्डोले साउदी प्रो लिगमा अल-नस्रसँग २ वर्षको “कृतिमानी–रूपमै” सम्झौता गरेका छन् ,— अबसम्मको सबैभन्दा महँगो खेल सम्झौता! यो सम्झौता रोचक तथ्यहरूसहित यस्तो छ: महत्त्वपूर्ण तथ्यहरू अभूतपूर्व रकम 0-1मूल वार्षिक तलब: £178 मिलियन (करीब $245 मिलियन) प्राप्त गर्दै—दुई वर्षमा £356 मिलियन मात्र आधार तलबमा  । 380-0साइनिङ बोनस: पहिलो वर्षमा £24.5 मिलियन, यदि दोस्रो वर्षको विकल्प लागू भयो भने बढेर […]

पुरा पढ्नुहोस् ..

फुटबल विश्वकप २०२५: मेस्सीको पुनर्मिलनमा इन्टर मियामी र पिएसजी आमने–सामने

एटलान्टा, जुन २८ (एएनआई): फिफा क्लब विश्वकप २०२५ अन्तर्गत बहुप्रतीक्षित प्रतिस्पर्धामा इन्टर मियामी र फ्रान्सेली जायन्ट पिएसजी (पेरिस सेंट–जर्मेन) आइतबार एकआपसमा भिड्दैछन्। खेल अमेरिकी शहर एटलान्टास्थित मेर्सिडीज–बेन्ज स्टेडियममा नेपाली समयअनुसार राति १०:४५ बजे सुरु हुनेछ। यो म्याच विशेषरूपमा रोचक मानिएको छ, किनभने अर्जेन्टिनी सुपरस्टार लियोनल मेस्सी पहिलो पटक आफ्नो पूर्व क्लब पिएसजी बिरुद्ध मैदान उत्रनेछन्। […]

पुरा पढ्नुहोस् ..

धोनीलाई ‘हल अफ फेम’को सम्मान, भन्छन्- यो क्षणलाई म सधैँ सजाएर राख्नेछु

काठमाडौँ- भारतीय क्रिकेट टोलीका पूर्वकप्तान महेन्द्रसिंह धोनीलाई आईसीसीले हल अफ फेमको सम्मान प्रदान गरिएको छ। सोमबार लन्डनमा आयोजित एक समारोहमा अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)को हल अफ फेममा समावेश गरिएको हो। धोनीले आफूलाई गरिएको उक्त सम्मान धेरै ठूलो भएको बताएका छन्। ‘विश्वभरका विभिन्न युगका क्रिकेटरहरूको योगदानका आधारमा आईसीसीको हल अफ फेममा समावेश हुनु मेरा लागि ठूलो […]

पुरा पढ्नुहोस् ..

जमैका ३६ रनले पराजित

एजेन्सी – ब्याट्सम्यानहरुले अपेक्षित प्रदर्शन गर्न नसक्दा जमैका तलावाजले क्यारेबियन प्रिमियर लिग (सिपिएल) मा तेस्रो हार बेहोरेको छ । प्रतियोगिताको पाँचौ खेलमा जमैकाले बार्बाडोससँग ३६ रनको हार बेहोरेको हो । बिहीबार जितका लागि १ सय ४९ रनको लक्ष्य पछ्याएको जमैकाले २० ओभरमा ९ विकेट गुमाउँदै १ सय १२ रनमात्र जोड्न सक्यो । क्रुमा बोनरले ३१ रन […]

पुरा पढ्नुहोस् ..

बस दुर्घटना, एकको मृत्यु, आधा दर्जन बढी घाइते

रामेछाप । मन्थली नगरपालिका १ मच्छेडाडीमा ब्रेक फेल भई बस दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । ओखलढुंगाको घोराखरीबाट काठमाडौंतर्फ जाँदै गरेको अरनिको यातायातको बा ४ ख ४२१० नं.को बस आज (आइतबार) अपरान्ह्र दुर्घटनामा परेको हो । मृत्यु हुनेमा ओखलढुंगा चम्पादेवी गाउँपालिका ६ का ओम कार्की रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा अधिकांश यात्रु […]

पुरा पढ्नुहोस् ..

प्रधानन्यायाधीशमा चोलेन्द्रशमशेर जबराको नाम सिफारिस

काठमाडौं । संवैधानिक परिषदले सर्वोच्च अदालतका न्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रधानन्यायाधीश नियुक्त गर्न सिफारिस गरेको छ । परिषदको बिहीबार बसेको बैठकले न्यायाधीश जबरालाई सिफारिस गरेको परिषद स्रोतले जनाएको छ । प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले पुस १७ मा ६५ वर्षे उमेर हदका कारण अवकाश पाउँदै छन् । संवैधानिक निकायका पदाधिकारीले अवकाश पाउनु एक महिनाअगाडि नै नयाँ नियुक्तिका लागि […]

पुरा पढ्नुहोस् ..

नेकपाले न्यूरोडमा लगायो डोजर, यस्ता छन् ६ कारण

२५ मंसिर पोखरा । नेपाल कम्युनिस्ट पार्टीले यहाँस्थित न्यूरोडको एक विवादित जग्गामा डोजर लगाएको छ । स्थानीय हरिबहादुर थापाको जग्गा माफियाहरुले कब्जा गरेको भन्दै नेकपाको जनपरिषद्ले डोजर लगाएको हो । कास्कीको पर्यटकीयस्थल पोखराको मुटु मानिने न्यूरोडको कैलाश विकास बैंकको सामुन्ने रहेको कृष्ण थापाले आप्नो ९ रोपनी ३ आना किर्ते कागज गरेर कब्जा गरेको भन्दै पीडितलाई […]

पुरा पढ्नुहोस् ..

निर्वाचित रेशमलाई जेल कोचेर ठूलो अन्याय : नेतृ हिसिला यमी

कैलाली। नयाँशक्ति पार्टी नेपालकी हेडक्र्वाटर सदस्य एवं नेतृ हिसिला यमीले धनगढीमा थारु अगुवाहरुसँग टीकापुर घटनाबारे छलफल गरेकी छिन् । थरुहट थारुवान आन्दोलनको क्रममा घटेको टीकापुर घटना घटाएको अभियोगमा पुर्पक्षका लागि कारागार चलान गरिएका जननिर्वाचित तर सपथ नगराइएका सांसद रेशम चौधरीसहित २७ विरुद्ध लागेको मुद्दा र समसमायिक राजनीतिक घटनाक्रमबारे थारु अगुवालाई बोलाएर छलफल गरेकी हुन् । […]

पुरा पढ्नुहोस् ..

निर्मला हत्या प्रकरणः प्रदीप-विशाल पनि दिलिपजस्तै ‘नक्कली’ अभियुक्त ?

२२ मंसिर, धनगढी । निर्मला पन्तलाई बलात्कारपछि हत्या अभियोगमा पक्राउ परेका प्रदीप रावल र विशाल चौधरीले अभियोग स्वीकार गरेको बयन सार्वजनिक भएसँगै विभिन्न टिकाटिप्पणी हुन थालेकोक छ । सिआईबीले पक्राउ गरेका रावल र चौधरीले अभियोग स्वीकार गरेको भन्दै बयन संचारमाध्यमहरुमा सार्वजनिक भएको छ । सामाजिक संजालहरुमा दिलिप विष्टजस्तै गरी प्रदीप र विशाललाई अभियोग स्वीकार गर्न […]

पुरा पढ्नुहोस् ..

‘न्यूनतम पारिश्रमिक नदिने संस्थालाई कारवाही हुन्छ’ : मन्त्री विष्ट

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले सरकारले तोकेको श्रमिकको न्यूनतम पारिश्रमिक नदिने संस्थालाई कारवाही गर्ने भनेका छन् । युएनआई–एप्रो नेपाल लियाजन काउन्सिलको पाँचौँ राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै उनले श्रमिकले न्यूनतम वेतन र सामाजिक सुरक्षा पाउने वातावरण सिर्जना गर्न सरकार केन्द्रित हुने बताए । सामाजिक सुरक्षाको दायरालाई फराकिलो बनाउँदै अनौपचारिक क्षेत्रका श्रमिकलाई पनि […]

पुरा पढ्नुहोस् ..