काठमाडौं । त्रिभुवन विश्वविद्यालय अन्तर्गतका अधिकांश ठूला क्याम्पसमा भोलि (मंगलबार, चैत ५ गते) का लागि तोकिएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन ताला बन्दीका कारण प्रभावित भएको छ। क्याम्पसहरूमा जारी ताला बन्दीले गर्दा भोलि मतदान सम्भव नहुने देखिएको छ ।…