असार १४ ।काभ्रे जिल्लाको रोशी गाउँपालिकाले समृद्ध रोशी जनता खुशी भन्ने सोच सहित २०८२/८३को बजेट सार्वजनिक गरेको छ । मानव विकास तथा सुशासन सहितको दिगो आर्थिक तथा सामाजिक विकास गर्नी लक्ष्य लिएको यस पालिकाले भौतिक पुर्वाधार, पुँजी निर्माण, औधोगिक बिकास, पर्यटन प्रवर्द्धन, कृषि उत्पादन जस्ता क्षेत्रलाइ आफ्नो बजेटको प्राथमिकतामा राखेको प्रमुख प्रशासकीय अधिकृत शिव प्रसाद भान्तनाले बताएका छन । प्रस्तुत छ बजेट वक्तव्यको पुरापाठ हेर्नका लागि यहाँ थिच्नु होला बजेट वक्तव्य रोशी गाउँपालिका
समृद्ध रोशी ; जनता खुशी भन्ने सोच सहित रोशी गाउँ पालिकाले ल्यायो २०८२/८३को बजेट


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?