तनहुँसुर राजदरबारको पहिलो चरणको पुनर्निर्माण सम्पन्न
बिनिता भण्डारी । तनहुँको व्यास नगरपालिका–११ मा रहेको तनहुँसुर पर्यटकीय दृष्टिकोणले सम्भावना बोकेको ऐतिहासिक ठाउँ हो । सेनवंशी राजाले शासन गरेको ‘तनहुँसुर को राजदरबारको पुनःनिर्माणपछि पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने अपेक्षा गरिएको छ । वि.सं. २०२५ सम्म भरिभराउ रहेको तनहुँसुर अहिले भने उजाडजस्तै बनेको छ । तनहुँसुर नेवार समुदायको ६० घर मध्य अहिले 3 घर […]
पुरा पढ्नुहोस् ..