काठमाडौ असार २२ । नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)ले नयाँ शिक्षा विधेयकमा शिक्षक नियुक्ति शतप्रतिशत खुल्ला प्रतिस्पर्धाबाट हुनु पर्नी माग सहितको बिज्ञप्ति प्रकासित गरेको छ । शिक्षा विधेयक निर्माण र संसदमा टेवल गराउनको लागि विभिन्न चरणका दवाव सृजना गर्दै आएको यस विद्यार्थी संगठनले आफ्नो संगठनको धारणा सार्वजनिक गरेको हो । शिक्षामा भएको दोहोरो मापदण्ड जस्मा पैसा र शिक्षा जोडिएको भन्दै उत्त परम्परा तोड्नु पर्नी आफ्नो संगठनको धारणा रहेको उत्त संगठनका अध्यक्ष बिजय प्रकाश शर्मा सापकोटाले जानकारी दिए । बिज्ञप्तिको पुर्णपाठ :
शिक्षक नियुक्ति शतप्रतिशत खुल्ला प्रतिस्पर्धा द्रारा हुनुपर्ने अखिल (क्रान्तिकारी)को माग



यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?