शुक्लागण्डकी नगरपालिकामा सरन सापकोटाको चर्चा

तनहुँको शुक्लागण्डकी नगरपालिकाको मेयरमा ycl केन्द्रिय सदश्य , ycl गण्डकी प्रदेश सह संयोजक , नेकपा माओवादी केन्द्र तनहुँ जिल्ला समन्वय समिती सदश्य रहेका सरन सापकोटाको चर्चा चल्न थालेको छ । स्थानीय तहको निर्वाचनलाई लक्षित गरी उम्मेदवार छान्ने र वडा भेला तथा सम्मेलनले तीब्रता बढेको छ । स्थानीय निर्वाचन नजिकिदै गर्दा देश चुनावमय बन्दै गैरहेको छ […]

पुरा पढ्नुहोस् ..

अरबिन्द्र भट्टराईले ल्याए देशै भरी माओवादीलाई जिताउने गीत

लोक गायक तथा नेकपा (माओवादी केन्द्र)को युवा नेता अरबिन्द्र भट्टराईले *देशको हित चिताउने माओवादी हो* भन्ने चुनावी गीत बजारमा ल्याएका छन । घर घरमा ग्यास पाइप, के म ह्यानसम छैन र, मै पनि माया लाउकी, यो कान्छिको बगैंचामा, बेलैमा गरे, लगाएतका गीतहरु बजारमा ल्याइसकेका अरबिन्द्र भट्टराईले यश गीतमा शब्द र लय दिएका छन । चेतन […]

पुरा पढ्नुहोस् ..

तनहुँसुर राजदरबारको पहिलो चरणको पुनर्निर्माण सम्पन्न

बिनिता भण्डारी । तनहुँको व्यास नगरपालिका–११ मा रहेको तनहुँसुर पर्यटकीय दृष्टिकोणले सम्भावना बोकेको ऐतिहासिक ठाउँ हो । सेनवंशी राजाले शासन गरेको ‘तनहुँसुर को राजदरबारको पुनःनिर्माणपछि पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने अपेक्षा गरिएको छ । ‌ वि.सं. २०२५ सम्म भरिभराउ रहेको तनहुँसुर अहिले भने उजाडजस्तै बनेको छ । तनहुँसुर नेवार समुदायको ६० घर मध्य अहिले 3 घर […]

पुरा पढ्नुहोस् ..

बन्दिपुर गाउँपालिकाले सुरु गर्‍यो भुमिहिन सुकुम्बासीलाई लाल पुर्जा बितरण कार्यक्रम

२०७८ चैत २१ । तनहुँको बन्दिपुर गाउँपालिकाले आज देखि लालपुर्जा (निस्सा) वितरण कार्यक्रम सुरु गरेको छ। गाउँपालिकाले राष्ट्रिय भूमि आयोगसंग भएको सम्झौता बमोजिम भूमिहीन दलित, भूमिहीन सुकुम्बासीहरुलाई जग्गाको लालपुर्जा (ऐलानी, प्रति जग्गा उपभोग गरिरहेको प्रमाण) (निस्सा) वितरण कार्य सुरु गरेको हो । सोमबार वडा नम्बर १ स्थित रिमाल्नी वडा कार्यलयमा ७३ जना भूमिहीन दलित, भूमिहीन […]

पुरा पढ्नुहोस् ..

इन्धन अभावको हल्लाले सर्वसाधारण त्रसित

बिनिता भण्डारी १९ चैत्र । पेट्रोल र डिजेल / मट्टीतेल को अभाव हुने खबरले पेट्रोल पम्पमा भिड लागेको छ । इन्धन अभावका साथै आपूर्ति गर्दा धेरैनै घाटा देखिएकाले पनि इन्धनमा लगातार मूल्य वृद्धि समेत भैरहेको छ । यस्तो अवस्थामा व्यापार घाटा कम गर्नी विभिन्न उपाए बारे छलफल भैरहेको स्थितिमा वजारमा इन्धन अभाव हुने हल्ला चलेको […]

पुरा पढ्नुहोस् ..

आँबुखैरेनिका अधिकांश युवाहरुको रोजाइमा माओवादी, बढ्यो पार्टि प्रवेश गर्निको लर्को

आँबुखैरेनी, १० चैत । तनहुँको आँबुखैरेनी गाउँपालिकाका युवाहरु नेकपा माओवादी केन्द्रमा प्रवेश गर्ने क्रम बढेको छ। आज पनि करिब १५ जना युवाहरु माओवादी केन्द्रमा प्रवेश गरेका छन्।  माओवादी केन्द्र प्रवेश गर्ने युवाहरुमा आँबुखैरेनी २ का अरुण भुजेल, रुप बहादुर गुरुङ, सोम बहादुर भुजेल, सोम बहादुर भुजेल, ज्ञान बहादुर भुजेल, संजय भुजेल, पूर्ण बहादुर भुजेल, गोविन्द […]

पुरा पढ्नुहोस् ..

बन्दिपुरमा माओवादी झन लोकप्रिय, सुरु भयो पार्टी प्रबेश गर्नेको लहर

स्थानिय निर्वाचन नजिकिदै गर्दा पार्टीहरु आफ्नो आफ्नो चुनावि एजेन्डा लिएर घर दैलो गर्नी क्रम सुरु भएको छ । बैशाख ३० गते गर्नी भनिएको स्थानीय निर्वाचनले बिस्तारै चुनावी माहोल बन्दै गएको बुझ्न सकिन्छ । नेकपा (माओवादी केन्द्र) ले बिजय हासिल गरेको बन्दिपुरमा अगामी निर्वाचनको लागि विभिन्न योजना सहित घर दैलो कार्यक्रम सुरु गरेको छ । बिकास […]

पुरा पढ्नुहोस् ..

अनेरास्ववियू ( क्रान्तिकारी ) मध्यबिन्दु क्याम्पसमा आयुष

अर्नेरास्ववियू ( क्रान्तिकारी) मध्यविन्दु बहुमुखी क्याम्पसको मुल इकाइ समितीको संयोजकमा आयुष ढकाल (उर्जा ) लाई मनोनित गरिएको छ । क्याम्पसको गतिविधि, जिल्लाको क्रान्तिकारी आन्दोलनमा बिशेष भुमिका खेलेका ढकाल क्रान्तिकारीका उदयमान नेता हुन । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) नवलपुरको जिल्ला बैठकबाट कावासोतीको मध्यविन्दु बहुमुखी क्याम्पसमा अध्ययनरत आयुष ढकाललाई क्याम्पसको मुल इकाइ समितीमा मनोनित […]

पुरा पढ्नुहोस् ..

नेकपा (माओवादी केन्द्र) बन्दिपुर गाउँ समितिको कार्यलय उद्घाटन

नेकपा (माओवादी केन्द्र)बन्दिपुर गाउँ समितिले आफ्नो सम्पर्क कार्यलय उद्घाटन गरेको छ । नेपाल सरकारले स्थानीय तहको निर्वाचनको मिति बैशाख ३० गते घोषणा गरे लगतै पार्टी सम्पर्क कार्यलयहरु स्थापना हुन थालेको परिवेशमा माओवादी केन्द्रले पनि आफ्नो सम्पर्क कार्यलयको उद्घाटन गरेको हो । २०७४ सालको स्थानिय निर्वाचनमा बिजय भएको माओवादी केन्द्रले आफ्नो सम्पर्क कार्यलय बन्दिपुर गाउँपालिकामा वडा […]

पुरा पढ्नुहोस् ..

तनहुँकै पुरानो बिधालयले पोसाक बितरण गरेर मनायो १०२ औं बार्षिक उत्सव

बन्दिपुर । तनहुँकै पुरानो बिधालय, नेपालकै पुरानो मध्यको एक दिल आधारभुत बिधालयले १०२ औं बार्षिक उत्सव मनाएको छ । बि सं १९७६मा स्थापना भएको यश विद्यालयले सम्पुर्ण बिद्यार्थीलाई पोसाक वितरण तथा उत्कृष्ट बिद्यार्थीलाई पुरस्कृत गर्दै मनाएको हो । बिद्यालयको संरक्षक पनि रहेका डा मदन कुमार पियाले व्यवस्थापन गर्नु भएको पोसाक बितरण गरिएको हो । कक्षा […]

पुरा पढ्नुहोस् ..