व्यास नगरपालिका द्वारा गौ संरक्षण सञ्चालन
तनहुँ । व्यास नगरपालिका–१० मादीनदी किनारस्थित शिशुवा भतेरीमा करिब ६०० रोपनी सार्वजनिक क्षेत्रफलमा गौ संरक्षण गरेको छ । गाई एक घरपालुवा जनावर भए पनि पछिल्लो समयमा गाई को महत्त्व हराउँदै गएको छ । दुध दिदा सम्म पालने र दुध दिन छोडेपछि गाईलाई नि छोडने गर्दा नगरमा छाडा चौपायाको सङ्ख्या बढ्दै जाँदा सडक दुर्घटना र कृषि […]
पुरा पढ्नुहोस् ..