Blogs

घरदैलोमा मित्रवन्धु

  तनहुँको शुक्लागण्डकी नगरपालिका – ५ मा नेकपा माओवादी केन्द्रका तर्फबाट वडाध्यक्षमा उम्मेद्वारी दिएका मित्रबन्धु पौडेलले चुनावी प्रचारप्रसार सुरु गरेका छन् । उनी शनिबारदेखी मतदाताको घरदैलोमा पुग्न थालेका हुन् । वडाबासी चाहेको जस्तो विकास गर्न आफु तत्पर रहेको बताए । वडाबासीलाई शुद्ध खानेपानी व्यवस्थापन गर्ने, फोहोरमैलाको व्यवस्थापन गर्दै वायाग्याँस उत्पादन गर्ने, विश्वविद्यालय निर्माणका लागि पहल […]

पुरा पढ्नुहोस् ..

व्यास नगरपालिका द्वारा गौ संरक्षण सञ्चालन

तनहुँ । व्यास नगरपालिका–१० मादीनदी किनारस्थित शिशुवा भतेरीमा करिब ६०० रोपनी सार्वजनिक क्षेत्रफलमा गौ संरक्षण   गरेको छ । गाई एक घरपालुवा जनावर  भए पनि  पछिल्लो  समयमा गाई को    महत्त्व हराउँदै  गएको  छ । दुध दिदा सम्म पालने  र दुध दिन छोडेपछि  गाईलाई  नि छोडने गर्दा  नगरमा छाडा चौपायाको सङ्ख्या बढ्दै जाँदा सडक दुर्घटना र कृषि […]

पुरा पढ्नुहोस् ..

पुर्व मन्त्री आशा कोइराला बाट कार्यलय उद्घाटन

नेकपा माओवादी पार्टीले तनहुँको शुक्लागण्डकी नगरपालिका वडा न.५ मा आफ्नो पार्टी कार्यालय स्थापना गरिएको छ । शुक्लागण्डकी नगरपालिका वडा न ५ मा रहेको भिमसेन टोलमा स्थापना गरिएका कार्यालयको आज पार्टीका केन्द्रीय सदस्य एवं गण्डकी प्रदेश सांसद आशा कोइरालाले रिबन काटेर उद्घाटन गरिन् । कार्यालय उद्घाटनपछि कोइरालाले पार्टीका नेता कार्यकर्ताले आफूलाई अन्य पार्टीको भन्दा भिन्न रहेको […]

पुरा पढ्नुहोस् ..

नेकपा (माओवादी केन्द्र) बन्दिपुरले सिफारिस गर्यो अध्यक्ष उपाध्यक्षको नाम

बैशाख ४, बन्दिपुर । नेकपा (माओवादी केन्द्र) बन्दिपुर गाउँ समितिले बैशाख ३० गते हुने स्थानीय निर्वाचनको लागि उमेदवारको नाम सर्वसम्मतले पेश गरेको छ । ३ गते बसेको गाउँ समितिको पुर्ण बैठकले उत्त सिफारिस गरेको हो । २०७४ सालको स्थानिय निर्वाचनमा बिजय हासिल गरेको बन्दिपुर गाउँपालिकामा यश पटक पनि एक जुट भएर निर्वाचनमा होमिने र बिजय […]

पुरा पढ्नुहोस् ..

शुक्लागण्डकी नगरपालिकामा सरन सापकोटाको चर्चा

तनहुँको शुक्लागण्डकी नगरपालिकाको मेयरमा ycl केन्द्रिय सदश्य , ycl गण्डकी प्रदेश सह संयोजक , नेकपा माओवादी केन्द्र तनहुँ जिल्ला समन्वय समिती सदश्य रहेका सरन सापकोटाको चर्चा चल्न थालेको छ । स्थानीय तहको निर्वाचनलाई लक्षित गरी उम्मेदवार छान्ने र वडा भेला तथा सम्मेलनले तीब्रता बढेको छ । स्थानीय निर्वाचन नजिकिदै गर्दा देश चुनावमय बन्दै गैरहेको छ […]

पुरा पढ्नुहोस् ..

अरबिन्द्र भट्टराईले ल्याए देशै भरी माओवादीलाई जिताउने गीत

लोक गायक तथा नेकपा (माओवादी केन्द्र)को युवा नेता अरबिन्द्र भट्टराईले *देशको हित चिताउने माओवादी हो* भन्ने चुनावी गीत बजारमा ल्याएका छन । घर घरमा ग्यास पाइप, के म ह्यानसम छैन र, मै पनि माया लाउकी, यो कान्छिको बगैंचामा, बेलैमा गरे, लगाएतका गीतहरु बजारमा ल्याइसकेका अरबिन्द्र भट्टराईले यश गीतमा शब्द र लय दिएका छन । चेतन […]

पुरा पढ्नुहोस् ..

तनहुँसुर राजदरबारको पहिलो चरणको पुनर्निर्माण सम्पन्न

बिनिता भण्डारी । तनहुँको व्यास नगरपालिका–११ मा रहेको तनहुँसुर पर्यटकीय दृष्टिकोणले सम्भावना बोकेको ऐतिहासिक ठाउँ हो । सेनवंशी राजाले शासन गरेको ‘तनहुँसुर को राजदरबारको पुनःनिर्माणपछि पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने अपेक्षा गरिएको छ । ‌ वि.सं. २०२५ सम्म भरिभराउ रहेको तनहुँसुर अहिले भने उजाडजस्तै बनेको छ । तनहुँसुर नेवार समुदायको ६० घर मध्य अहिले 3 घर […]

पुरा पढ्नुहोस् ..

बन्दिपुर गाउँपालिकाले सुरु गर्‍यो भुमिहिन सुकुम्बासीलाई लाल पुर्जा बितरण कार्यक्रम

२०७८ चैत २१ । तनहुँको बन्दिपुर गाउँपालिकाले आज देखि लालपुर्जा (निस्सा) वितरण कार्यक्रम सुरु गरेको छ। गाउँपालिकाले राष्ट्रिय भूमि आयोगसंग भएको सम्झौता बमोजिम भूमिहीन दलित, भूमिहीन सुकुम्बासीहरुलाई जग्गाको लालपुर्जा (ऐलानी, प्रति जग्गा उपभोग गरिरहेको प्रमाण) (निस्सा) वितरण कार्य सुरु गरेको हो । सोमबार वडा नम्बर १ स्थित रिमाल्नी वडा कार्यलयमा ७३ जना भूमिहीन दलित, भूमिहीन […]

पुरा पढ्नुहोस् ..

इन्धन अभावको हल्लाले सर्वसाधारण त्रसित

बिनिता भण्डारी १९ चैत्र । पेट्रोल र डिजेल / मट्टीतेल को अभाव हुने खबरले पेट्रोल पम्पमा भिड लागेको छ । इन्धन अभावका साथै आपूर्ति गर्दा धेरैनै घाटा देखिएकाले पनि इन्धनमा लगातार मूल्य वृद्धि समेत भैरहेको छ । यस्तो अवस्थामा व्यापार घाटा कम गर्नी विभिन्न उपाए बारे छलफल भैरहेको स्थितिमा वजारमा इन्धन अभाव हुने हल्ला चलेको […]

पुरा पढ्नुहोस् ..

आँबुखैरेनिका अधिकांश युवाहरुको रोजाइमा माओवादी, बढ्यो पार्टि प्रवेश गर्निको लर्को

आँबुखैरेनी, १० चैत । तनहुँको आँबुखैरेनी गाउँपालिकाका युवाहरु नेकपा माओवादी केन्द्रमा प्रवेश गर्ने क्रम बढेको छ। आज पनि करिब १५ जना युवाहरु माओवादी केन्द्रमा प्रवेश गरेका छन्।  माओवादी केन्द्र प्रवेश गर्ने युवाहरुमा आँबुखैरेनी २ का अरुण भुजेल, रुप बहादुर गुरुङ, सोम बहादुर भुजेल, सोम बहादुर भुजेल, ज्ञान बहादुर भुजेल, संजय भुजेल, पूर्ण बहादुर भुजेल, गोविन्द […]

पुरा पढ्नुहोस् ..