swawiyu

अञ्जनाको लोकप्रीयता बढे संगै चन्द्रोदयमा क्रान्तिकारी जित तर्फ उन्मुख

धादिङ्ग चैत ३.धादिङ्ग जिल्लाकै प्रतिष्ठित क्याम्पस चन्द्रोदय बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचनको रौनक छाएको छ। यहि चैत्र ५ गते हुन गैरहेको स्ववियु निर्वाचनले देशनै गर्माएको बेला चन्द्रोदयमा पनि स्ववियु निर्वाचनको माहोल तातेको हो। प्रभावशाली देखिने अखिल (क्रान्तिकारी), ने वि संघ, अनेरास्वयु लगायतकै प्रतिस्पर्धा यस क्याम्पसमा पनि हुने देखिएको छ। स्ववियुको लागि मात्र नभएर पहिले देखिने बिधार्थीहरुको […]

पुरा पढ्नुहोस् ..

सर्वोदय मा. वि.- लमजुङ को “सर्वोदय पात्रो” नामक मोबाइल एप सार्वजनिक

लमजुङ – सर्वोदय माध्यामिक विद्यालय आफैँले एप्लिकेशन बनाएको छ ।  आज आइतबार वि.व्य.स का अध्यक्ष श्री नारायण बहादुर के. सी. र सुन्दरबजार वडा न. ३ का अध्यक्ष श्री अमृत नेउपाने लगायत शिक्षक, कर्मचारी तथा विद्यार्थीहरुको उपस्थितिमा एक कार्यक्रम गरि यस एप्लिकेशन सार्वजनिक गरिएको छ । केही विद्यालयहरूले अरूले बनाएको एप्लिकेशन प्रचलनमा ल्याएको भए पनि विद्यालय आफैँले […]

पुरा पढ्नुहोस् ..

काठमाडौँ क्षेत्र नं. ६ मा प्रधान र खनाललाई आचार्यको कडा टक्कर

काठमाडौँ – प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन २०७९ को चहलपहल बढ्दै गरेको सन्दर्भमा आज देशभरिबाट मनोनयन दर्ता सम्पन्न भएको छ । प्रतिनिधिसभा सदस्यका लागि काठमाडौं निर्वाचन क्षेत्र नम्बर ६ मा नेपाली काङ्ग्रेसका भीमसेनदास प्रधान र नेकपा (एमाले)का सर्वेन्द्रनाथ खनालले मनोनयन दर्ता गराएका छन् । त्यसै गरी जसपाका तर्फबाट युवा नेता मनोज आचार्यको मनोनयन […]

पुरा पढ्नुहोस् ..

शुक्लागण्डकी नगरपालिका वडा न ८ मा १ करोड १५ लाख बजेट विनियोजन

ने .क .पा माओवादी पार्टीको केन्द्रीय सदस्य एवं गण्डकी प्रदेश सांसद माननीय आशा कोइराला ज्युले शुक्लागण्डकी नगरपालिकामा गण्डकी प्रदेश सरकार अर्थ मन्त्रालयद्वारा आर्थिक बर्ष २०७९/८० को लागि विभिन्न आयोजनाहरुमा बजेट विनियोजित भएको छ। शुक्लागण्डकी नगरपालिकाको १ देखि १२ वडामा नै विभिन्न आयोजनाहरुमा बजेट विनियोजन भएता पनि शुक्लागण्डकी नगरपालिका वडा न ८ मा भने अखिल क्रान्तिकारीका […]

पुरा पढ्नुहोस् ..

बालमैत्री स्थानीय शासन प्रवर्द्धन तथा व्यवस्थापन कार्यक्रम सम्पन्न

बालमैत्री स्थानीय शासन प्रबर्द्धन तथा व्यवस्थापन कार्यशाला कार्यक्रम तनहुँको शुक्लागण्डकी नगरपालिकाको हल मा सम्पन्न भएको छ। सामाजिक बिकास कार्यलय गण्डकी प्रदेश तनहुँ दमौली को आयोजनामा भएको बाल मन्त्री कार्यक्रमा शुक्लागण्डकी नगरपालिकाको १२ वटा वडाको जनप्रतिनिधि , स्वास्थ्यकर्मी ,शिक्षा र नगरपालिका शाखा प्रमुख, कर्मचारीहरु सहभागी रहेको थियोे । शुक्लागण्डकी नगरपालिकाको उप प्रमुख खुम बाहादुर बि .क […]

पुरा पढ्नुहोस् ..

सुकुम्बासी जग्गाको नाप नक्साअंकन गर्ने तनहुँका प्राविधिकलाई तालिम

राष्ट्रिय भूमि आयोगद्वारा सम्पादन गर्ने नाप नक्शांकन कार्यमा खटिने प्राविधिक कर्मचारी हरुको तालिम तथा अभिमुखीकरण कार्यक्रम राष्ट्रिय भूमि आयोग जिल्ला समिति तनहुँको आयोजनामा आज तनहुँको दमौलीमा समापन भयो। यस कार्यक्रममा जिल्ला समिति तनहुँको आयोग को अध्यक्ष रामचन्द्र अधिकारी द्वारा ब्यानर वाचन गरी कार्यक्रमको उद्घाटन गरे। नापी कार्यालय दमौलीमा अतिथीहरु क्रमशः मालपोत कार्यालय तनहुँका प्रमुख अधिकृत […]

पुरा पढ्नुहोस् ..

राष्ट्रिय भूमि आयोग जिल्ला स्तरीय अभिमुखिरण कार्यक्रम सम्पन्न

राष्ट्रिय भूमि आयोगको आयोजकत्वमा, भूमि आयोगको कामसँग सम्बन्धित , कार्यविधि तथा मापदण्ड बारेमा जिल्ला स्तरिय अभिमुखीकरण कार्यक्रम, शुक्रबार तनहुँको दमौलीमा सम्पन्न भएको छ। राष्ट्रिय भूमि आयोग जिल्ला स्तरीय अभिमुखिरण कार्यक्रमको जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्ले र ब्यानर को वाचन आयोगका केन्द्रीय अध्यक्ष केशव निरौला ले गरी उदघाटन गरेका थिए। वाग्ले  भने जग्गा  उपलब्ध  […]

पुरा पढ्नुहोस् ..

नेकपा (माओवादी केन्द्र) बन्दिपुरले सिफारिस गर्यो अध्यक्ष उपाध्यक्षको नाम

बैशाख ४, बन्दिपुर । नेकपा (माओवादी केन्द्र) बन्दिपुर गाउँ समितिले बैशाख ३० गते हुने स्थानीय निर्वाचनको लागि उमेदवारको नाम सर्वसम्मतले पेश गरेको छ । ३ गते बसेको गाउँ समितिको पुर्ण बैठकले उत्त सिफारिस गरेको हो । २०७४ सालको स्थानिय निर्वाचनमा बिजय हासिल गरेको बन्दिपुर गाउँपालिकामा यश पटक पनि एक जुट भएर निर्वाचनमा होमिने र बिजय […]

पुरा पढ्नुहोस् ..

शुक्लागण्डकी नगरपालिकामा सरन सापकोटाको चर्चा

तनहुँको शुक्लागण्डकी नगरपालिकाको मेयरमा ycl केन्द्रिय सदश्य , ycl गण्डकी प्रदेश सह संयोजक , नेकपा माओवादी केन्द्र तनहुँ जिल्ला समन्वय समिती सदश्य रहेका सरन सापकोटाको चर्चा चल्न थालेको छ । स्थानीय तहको निर्वाचनलाई लक्षित गरी उम्मेदवार छान्ने र वडा भेला तथा सम्मेलनले तीब्रता बढेको छ । स्थानीय निर्वाचन नजिकिदै गर्दा देश चुनावमय बन्दै गैरहेको छ […]

पुरा पढ्नुहोस् ..

अरबिन्द्र भट्टराईले ल्याए देशै भरी माओवादीलाई जिताउने गीत

लोक गायक तथा नेकपा (माओवादी केन्द्र)को युवा नेता अरबिन्द्र भट्टराईले *देशको हित चिताउने माओवादी हो* भन्ने चुनावी गीत बजारमा ल्याएका छन । घर घरमा ग्यास पाइप, के म ह्यानसम छैन र, मै पनि माया लाउकी, यो कान्छिको बगैंचामा, बेलैमा गरे, लगाएतका गीतहरु बजारमा ल्याइसकेका अरबिन्द्र भट्टराईले यश गीतमा शब्द र लय दिएका छन । चेतन […]

पुरा पढ्नुहोस् ..