क्रान्तिकारी नेत्रीको उपन्यास छोरिको ८ गते लोकार्पण

अनेरास्ववियू (क्रान्तिकारी) की नेत्री मनिषा आचार्यद्वारा लिखित उपन्यास छोरीको यहि साउन ८ गते लोकार्पण हुने भएको छ । अनेरास्ववियू (क्रान्तिकारी) को आयोजनामा हुने कार्यक्रममा नेकपा (माओवादी केन्द्र) की स्थायी समिति सदस्य तथा उर्जामन्त्री पम्फा भुसाल, पुर्व मन्त्री तथा नेकपा (एस) की सचिव रामकुमारी झाँक्री, अनेरास्ववियू (क्रान्तिकारी) की अध्यक्ष पञ्चा सिंह लगायतको सहभागिता रहने आयोजकले जनाएको […]

पुरा पढ्नुहोस् ..

शुक्लागण्डकी नगरपालिका वडा न ८ मा १ करोड १५ लाख बजेट विनियोजन

ने .क .पा माओवादी पार्टीको केन्द्रीय सदस्य एवं गण्डकी प्रदेश सांसद माननीय आशा कोइराला ज्युले शुक्लागण्डकी नगरपालिकामा गण्डकी प्रदेश सरकार अर्थ मन्त्रालयद्वारा आर्थिक बर्ष २०७९/८० को लागि विभिन्न आयोजनाहरुमा बजेट विनियोजित भएको छ। शुक्लागण्डकी नगरपालिकाको १ देखि १२ वडामा नै विभिन्न आयोजनाहरुमा बजेट विनियोजन भएता पनि शुक्लागण्डकी नगरपालिका वडा न ८ मा भने अखिल क्रान्तिकारीका […]

पुरा पढ्नुहोस् ..

बालमैत्री स्थानीय शासन प्रवर्द्धन तथा व्यवस्थापन कार्यक्रम सम्पन्न

बालमैत्री स्थानीय शासन प्रबर्द्धन तथा व्यवस्थापन कार्यशाला कार्यक्रम तनहुँको शुक्लागण्डकी नगरपालिकाको हल मा सम्पन्न भएको छ। सामाजिक बिकास कार्यलय गण्डकी प्रदेश तनहुँ दमौली को आयोजनामा भएको बाल मन्त्री कार्यक्रमा शुक्लागण्डकी नगरपालिकाको १२ वटा वडाको जनप्रतिनिधि , स्वास्थ्यकर्मी ,शिक्षा र नगरपालिका शाखा प्रमुख, कर्मचारीहरु सहभागी रहेको थियोे । शुक्लागण्डकी नगरपालिकाको उप प्रमुख खुम बाहादुर बि .क […]

पुरा पढ्नुहोस् ..

सुकुम्बासी जग्गाको नाप नक्साअंकन गर्ने तनहुँका प्राविधिकलाई तालिम

राष्ट्रिय भूमि आयोगद्वारा सम्पादन गर्ने नाप नक्शांकन कार्यमा खटिने प्राविधिक कर्मचारी हरुको तालिम तथा अभिमुखीकरण कार्यक्रम राष्ट्रिय भूमि आयोग जिल्ला समिति तनहुँको आयोजनामा आज तनहुँको दमौलीमा समापन भयो। यस कार्यक्रममा जिल्ला समिति तनहुँको आयोग को अध्यक्ष रामचन्द्र अधिकारी द्वारा ब्यानर वाचन गरी कार्यक्रमको उद्घाटन गरे। नापी कार्यालय दमौलीमा अतिथीहरु क्रमशः मालपोत कार्यालय तनहुँका प्रमुख अधिकृत […]

पुरा पढ्नुहोस् ..

राष्ट्रिय भूमि आयोग जिल्ला स्तरीय अभिमुखिरण कार्यक्रम सम्पन्न

राष्ट्रिय भूमि आयोगको आयोजकत्वमा, भूमि आयोगको कामसँग सम्बन्धित , कार्यविधि तथा मापदण्ड बारेमा जिल्ला स्तरिय अभिमुखीकरण कार्यक्रम, शुक्रबार तनहुँको दमौलीमा सम्पन्न भएको छ। राष्ट्रिय भूमि आयोग जिल्ला स्तरीय अभिमुखिरण कार्यक्रमको जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्ले र ब्यानर को वाचन आयोगका केन्द्रीय अध्यक्ष केशव निरौला ले गरी उदघाटन गरेका थिए। वाग्ले  भने जग्गा  उपलब्ध  […]

पुरा पढ्नुहोस् ..

‘एकान्त भीड ‘ का कवि अमृत क्षेत्रीको “दहीचिउरासँग पुछारसिटमा” एकल कविता वाचन समापन।

‘राष्ट्रको महत्वपूर्ण मस्तिष्क पुछारसिटमा भेटिन सक्छ ‘ ए पी जे अब्दुल कलामको महान भनाइ अनुसार मिति २०७९-३-१५ गते यानिकी असारे पन्ध्रको दिन पारेर “दहीचिउरासंग कविता पुछारसिटमा- वरिष्ठ साहित्यकार ‘एकान्त भीड ‘ का कवि अमृत क्षेत्री ले एकल कविता वाचन कार्यक्रम निउरोडको हिमालयन रिडरस कर्नरमा समापन भएको छ। पर्वत स्थायी घर भएका बि सं २०५६ साल […]

पुरा पढ्नुहोस् ..

घरदैलोमा मित्रवन्धु

  तनहुँको शुक्लागण्डकी नगरपालिका – ५ मा नेकपा माओवादी केन्द्रका तर्फबाट वडाध्यक्षमा उम्मेद्वारी दिएका मित्रबन्धु पौडेलले चुनावी प्रचारप्रसार सुरु गरेका छन् । उनी शनिबारदेखी मतदाताको घरदैलोमा पुग्न थालेका हुन् । वडाबासी चाहेको जस्तो विकास गर्न आफु तत्पर रहेको बताए । वडाबासीलाई शुद्ध खानेपानी व्यवस्थापन गर्ने, फोहोरमैलाको व्यवस्थापन गर्दै वायाग्याँस उत्पादन गर्ने, विश्वविद्यालय निर्माणका लागि पहल […]

पुरा पढ्नुहोस् ..

व्यास नगरपालिका द्वारा गौ संरक्षण सञ्चालन

तनहुँ । व्यास नगरपालिका–१० मादीनदी किनारस्थित शिशुवा भतेरीमा करिब ६०० रोपनी सार्वजनिक क्षेत्रफलमा गौ संरक्षण   गरेको छ । गाई एक घरपालुवा जनावर  भए पनि  पछिल्लो  समयमा गाई को    महत्त्व हराउँदै  गएको  छ । दुध दिदा सम्म पालने  र दुध दिन छोडेपछि  गाईलाई  नि छोडने गर्दा  नगरमा छाडा चौपायाको सङ्ख्या बढ्दै जाँदा सडक दुर्घटना र कृषि […]

पुरा पढ्नुहोस् ..

पुर्व मन्त्री आशा कोइराला बाट कार्यलय उद्घाटन

नेकपा माओवादी पार्टीले तनहुँको शुक्लागण्डकी नगरपालिका वडा न.५ मा आफ्नो पार्टी कार्यालय स्थापना गरिएको छ । शुक्लागण्डकी नगरपालिका वडा न ५ मा रहेको भिमसेन टोलमा स्थापना गरिएका कार्यालयको आज पार्टीका केन्द्रीय सदस्य एवं गण्डकी प्रदेश सांसद आशा कोइरालाले रिबन काटेर उद्घाटन गरिन् । कार्यालय उद्घाटनपछि कोइरालाले पार्टीका नेता कार्यकर्ताले आफूलाई अन्य पार्टीको भन्दा भिन्न रहेको […]

पुरा पढ्नुहोस् ..

नेकपा (माओवादी केन्द्र) बन्दिपुरले सिफारिस गर्यो अध्यक्ष उपाध्यक्षको नाम

बैशाख ४, बन्दिपुर । नेकपा (माओवादी केन्द्र) बन्दिपुर गाउँ समितिले बैशाख ३० गते हुने स्थानीय निर्वाचनको लागि उमेदवारको नाम सर्वसम्मतले पेश गरेको छ । ३ गते बसेको गाउँ समितिको पुर्ण बैठकले उत्त सिफारिस गरेको हो । २०७४ सालको स्थानिय निर्वाचनमा बिजय हासिल गरेको बन्दिपुर गाउँपालिकामा यश पटक पनि एक जुट भएर निर्वाचनमा होमिने र बिजय […]

पुरा पढ्नुहोस् ..